Like us!
Follow us!

नेपाल एसबिआई बैंकको सञ्चालकमा वस्ती नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा वस्ती नियुक्त

लगानी खबर, काठमाडाैँ - नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएका छन् ।

बैंककाे जेठ ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले राज वस्तीलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

बैंककाे संस्थागत सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट बैंककाे सञ्चालकाे रूपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गाैतमकाे स्थानमा कर्मचारी सञ्चय कोषले भरत राज वस्तीलाई सञ्चालक नियुक्त गरी पठाएको हुनाले वस्तीलाई सञ्चालकमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a75e296c78c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।