लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रू रू जलविद्युत् परियोजना कम्पनी लिमिटेडको उकालो यात्रामा ब्रेक लागेकाे छ । कम्पनीकाे सेयरमूल्य नेप्सेमा काराेबार सुरू भएकाे दिनबाट नै लगातार बढ्दै गइरहेकाे थियाे । बिहीबारबाट भने कम्पनीकाे सेयरमूल्य घट्न सुरू गरेकाे हाे ।
यस समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ५.१३ प्रतिशतले घटेर एक हजार एक सय १० रूपैयाँमा झरेकाे छ । कम्पनीकाे सेयरमा ३० हजार ८ सय ९१ जनाकाे खरिद माग देखिँदा २ हजार २० जना लगानीकर्ता मात्र बेच्न तयार देखिन्छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।