Like us!
Follow us!

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयरहरू बिक्री गर्दा विद्यमान सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान छ । संस्थाले एक सूचना प्रकाशन गर्दै उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति कत्ति सेयर खरिद गर्न इच्छुक हो सो खुलाई आवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60a600776182c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।