लगानी खबर, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। 
कम्पनीको हिजो (आइतबार) सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यो कर बाहेक हो बोनस सेयरमा लाग्न कर सेयरधनीहरुले नै तिर्नुपर्ने छ । 
उक्त प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।