लगानीखबर काठमाडौं, महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर्रधनीहरुको लागि लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको हिजो भाद्र १३ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी १२ करोड १० लाखको ७.५ प्रतिशत नगद लाभांश र कर सहित १० प्रतिशत बोनस शेयर गरी १७.५ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत भएको जानकारी गराएको छ ।
हेर्नुहोस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।