Like us!
Follow us!

महिला सहयात्रा लघुवित्तले गर्यो लाभांश दिने घोषणा

महिला सहयात्रा लघुवित्तले गर्यो लाभांश दिने घोषणा

लगानीखबर काठमाडौं, महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर्रधनीहरुको लागि लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

संस्थाको  हिजो भाद्र १३ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी १२ करोड १० लाखको ७.५ प्रतिशत नगद लाभांश र कर सहित १० प्रतिशत बोनस शेयर गरी १७.५ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत भएको जानकारी गराएको छ । 
हेर्नुहोस् सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।