Like us!
Follow us!

कृषि विकास बैंकद्धारा पुर्नकर्जाको आवेदन दिन आग्रह

कृषि विकास बैंकद्धारा पुर्नकर्जाको आवेदन दिन आग्रह

लगानीखबर, काठमाडौं– कृषि विकास बैंक लिमिटेडद्धारा आफ्ना ऋणी/ग्राहकहरुलाई पुर्नकर्जाको लागि भाद्र २४ गतेसम्म आवेदन दिनका लागि अनुरोध  गरेको छ ।
बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ । 
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।