Like us!
Follow us!

स्वाभिमान लघुवित्तको २० प्रतिशत सेयरधनीको खातामा

स्वाभिमान लघुवित्तको २० प्रतिशत सेयरधनीको खातामा

लगानी खबर, काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको गरेको बोनस सेयर म्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

संस्थाले माघ २९ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा वैशाख २७ गते नै बोनस सेयर जम्मा गरेको हो । 
 

609ca46c39383.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।