Like us!
Follow us!

अजोड इन्स्योरेन्सको लेखापरीक्षक नियुक्त

अजोड इन्स्योरेन्सको लेखापरीक्षक नियुक्त

लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीले कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिमको विवरण प्रमाणीकरण र कर लेखापरीक्षण समेतको कार्यको लागि मदन निरौला एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षणमा नियुक्त गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

609b7d37ce105.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।