Like us!
Follow us!

गणपति लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

गणपति लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ ।

वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

अब उप्रान्त संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलमार्फत हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।