Like us!
Follow us!

३१ लाख ७१ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

३१ लाख ७१ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

लगानीखबर काठमाडौं,  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्जमा (नेप्से)  सूचिकृत भएको छ । 

संस्थाको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता अर्थात ३०% हकप्रद शेयर सूचिकृत भएको स्टकले जानकारी गराएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।