Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४८०.४४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४२ वटा कम्पनीको १२ हजार एक सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँको कारोबार भएकाे छ ।

हिजाे (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ मा पुगेको थियो ।

609b63e25d14f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।