Like us!
Follow us!

लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुको लागि नगद लाभांश दिने घोषणा

लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुको लागि नगद लाभांश दिने घोषणा

लगानीखबर काठमाडौं, लक्ष्मी इक्विटी फण्ड लिमिटेडले आफ्ना इकाईधनीहरुको लागि नगद लाभांश दिने घोषणा गरेको छ ।

गत शुक्रबार भाद्र १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्ना इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना मार्फत जानकारी गराइएको छ । 

हेर्नुहोस् सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।