Like us!
Follow us!

बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

लगानीखबर, काठमाडौं- आज (आइतबार) सुनको मुल्य फेरी बढेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले बढेर  प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेस्तै  तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेर आज पनि प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।