Like us!
Follow us!

गणपति लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

गणपति लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

संस्थाले वैशाख २४ गतेदेखि १ वर्षकाे लागि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई पुन: सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे । 

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6099087c71088.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।