Like us!
Follow us!

एन आई सी एसिया ग्रोथ फण्डले बढ्यो खुद सम्पति, श्रावण मसान्तको वित्तिय विवरण आयो यस्तो

एन आई सी एसिया ग्रोथ फण्डले बढ्यो खुद सम्पति, श्रावण मसान्तको वित्तिय विवरण आयो यस्तो

लगानीखबर, काठमाडौँ-  एन आई सी एसिया ग्रोथ फण्डले आफ्नो श्रावण मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ।  

आज प्रकाशित विवरणमा फण्डको वित्तीय विवरणमा फण्डले आफ्नो खुद सम्पति बढाएको छ।  जसको कारण प्रति इकाई मूल्य थोरै बढेको छ।  

हेर्नुहोस फण्डको विवरण 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।