Like us!
Follow us!

विशाल बजारको सेयरमूल्यमा नकारात्मक सर्किट

विशाल बजारको सेयरमूल्यमा नकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - साताको पहिलाे कारोबार दिन आज (आइतबार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात् ६ सय ७१ रूपैयाँले घटेर प्रतिकित्ता ६ हजार ४५ रूपैयाँमा झरेकाे छ ।

आज सेयर बजार घटिरहेको छ । यस समाचार तयार पार्दासम्म नेप्से ११.७३ अंकले घटेको छ । 

60978471711ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।