लगानी खबर, काठमाडौं - साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.४५ अंकले बढेर २६५२.५८ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.३४ अंकले बढेर ४७७.३८ विन्दुमा पुगेको छ । 
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको २१ हजार ६ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड ६८ लाख ५ हजार ४ रुपैयाँको कारोबार भएकाे छ ।
गत साताकाे अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा पुगेकाे थियाे ।

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।