Like us!
Follow us!

ऋणपत्र के हो ? यस्ता छन् ऋणपत्रका फाइदा

लगानी खबर, काठमाडौं - ताेकिएकाे दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएकाे धिताेपत्रलाई ऋणपत्र भनिन्छ । अर्काे अर्थमा भन्दा कूल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ ।

ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताहरूले आफुले गरेको लगानी रकममा तोकिएको व्याजदर प्राप्त गर्दछन् । ऋणपत्र लामाे अवधिकाे लागि निष्कासन गरिन्छ । ऋणपत्र निष्कासन गर्नु अगावै यसकाे व्याजदर र भुक्तानीकाे बारेमा ताेकिएकाे हुन्छ र समय पनि निश्चित पनि हुन्छ ।

ऋणपत्रकाे बारेमा सम्पूर्ण जानकारी तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।