लगानी खबर, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा रद्द भएको छ  । संस्थाले वैशाख १७ गते सूचना प्रकाशन गर्दै जेठ ७ गते शुक्रबारका लागि छैटौं साधारण सभा आह्वान गरेको थियो  ।
संस्थाले आज बिहिबार एक सूचना प्रकाशन गर्दै विशेष कारणबस अर्को सूचना प्रकाशित नभएसम्मको लागि साधारण सभा रद्द गरिएको जनाएको छ  । यद्यपि संस्थाले कारण भने खुलाएको छैन ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।