Like us!
Follow us!

नेप्सेमा ३ लाख बढी कित्ता सेयर सूचिकृत

नेप्सेमा ३ लाख बढी कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे २.८५ प्रतिशत बाेनस बापतकाे ३ लाख २२ हजार ८ सय १४ कित्ता सेयर सूचिकृत भएको हाे । 

6090fb7662c59.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।