Like us!
Follow us!

नेप्सेमा सिनर्जी पावरको बोनस सेयर सूचिकृत

नेप्सेमा सिनर्जी पावरको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत गरिएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।