Like us!
Follow us!

नेप्सेमा युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का

नेप्सेमा युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ ।

नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा वैशाख १७ गते, शुक्रबार हस्ताक्षर भएकाे थियाे ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम फाइनान्सकाे सेयर काराेबार राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608e4420298c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।