लगानी खबर, काठमाडौँ - बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ ।
कम्पनीकाे वैशाख ३१ गते, शुक्रबार कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा गर्ने भनिएकाे २४ औँ वार्षिक साधारण सभा कोभिड-१९ को विषम परिस्थिति र नेपाल सरकारबाट जारी गरिएकाे निषेधाज्ञालाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।