Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल

लगानी खबर काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् । 

बैंकको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल ४ वर्षको रहनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।