Like us!
Follow us!

कारोना प्रभाव : गोर्खाज फाइनान्सकाे साधारण सभा स्थगित

कारोना प्रभाव : गोर्खाज फाइनान्सकाे साधारण सभा स्थगित

लगानी खबर, काठमाडाैँ - गोर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे वैशाख २१ गते बिहान ११ बजे अम्रपाली ब्याङ्केट, भाटभटेनीमा गर्ने भनिएकाे २६ औं वार्षिक साधारण सभा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे हुनाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60890e146c033.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।