Like us!
Follow us!

मंगलबार ४५ सयभन्दा बढी संक्रमित थपिए, मृतक कति ?

मंगलबार ४५ सयभन्दा बढी संक्रमित थपिए, मृतक कति ?

लगानी खबर, काठमाडाैँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । उपत्यकामा मात्र १ हजार ९ सय ६६ जना संकम्रित थपिएका हुन् । जसमध्ये काठमाडौँमा १ हजार ६ सय २ जना, ललितपुरमा २ सय ४० जना र भक्तपुरमा १ सय २४ जना रहेका छन् । 

त्यसैगरी, मंगलबार काेराेना संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।