Like us!
Follow us!

नेप्सेमा १७ लाख ५९ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा १७ लाख ५९ हजार कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार फाइनान्सकाे १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

6087ddd7a6739.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।