Like us!
Follow us!

कारोना प्रभाव : त्रिविका सम्पूर्ण परीक्षा स्थगित

कारोना प्रभाव : त्रिविका सम्पूर्ण परीक्षा स्थगित

लगानी खबर, काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जारी परिक्षा र तोकिएका सबै परीक्षाहरु स्थगित गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै अर्को सुचना नआएसम्मको लागि स्नातक र स्नाकोत्तर तहका विभिन्न संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको जनाएको छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै तत्कालै परीक्षा संचालन गर्न नसक्ने परिस्थितिका कारण स्थगित गरिएको त्रिविले जनाएको छ ।

6086989b74b02.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।