Like us!
Follow us!

देशभर कोरोनाको त्रास फैलिँदा नेप्सेले निकाल्यो यस्तो विज्ञप्ति

देशभर कोरोनाको त्रास फैलिँदा नेप्सेले निकाल्यो यस्तो विज्ञप्ति

लगानी खबर, काठमाडौं – हाल देशभर नै काेराेना भाइरसकाे त्रास फैलिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यसै सन्दर्भमा बाेल्दै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

नेप्सेले सम्पूर्ण धिताेपत्र व्यवसायी (सदस्य दलाल तथा व्यापारी) हरूलाई सात बुँदे निर्देशन दिँदै  प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :

60869864b8716.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।