लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.६९ अंकले बढेर २६६४.६९ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.१८ अंकले बढेर ४७७.७८ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५९ कम्पनीको १ करोड ७९ लाख ८८ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।
गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।