Like us!
Follow us!

सबैको लघुवित्त वित्तिय संस्थामा जागिर खुल्यो

सबैको लघुवित्त वित्तिय संस्थामा जागिर खुल्यो

लगानीखबर, काठमाडौं–  नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको सबैको लघुवित्त वित्तिय संस्थामा विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । 
यस संस्थाले एक विज्ञापन प्रकाशन गर्दै केन्द्रिय कार्यालयको कार्यालय समय भित्र आइपुग्ने गरी दरखास्त आह्वान गरको छ । इच्छुक आवेदकले भाद्र २६ गते भित्र आवेदन दिन सक्नुहुनेछ ।

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।