Like us!
Follow us!

नेप्सेमा रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेप्सेमा रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

60826dd071e17.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।