Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

लगानी खबर, काठमाडौं - आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १४.९१ अंकले बढेर २६४७.११ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.२१ अंकले बढेर ४७५.६१ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३६ कम्पनीको ९१ लाख ३६ हजार ८४ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा पुगेको थियो । 
 

60810705771b0.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।