लगानी खबर, काठमाडौं - इक्रा नेपाल लिमिटेडले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको  रेटिङलाई स्तरोन्नति गरेको छ। 
कम्पनीलाई यसअघि  प्रदान गरेको ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री (एएमसी थ्री) रेटिङलाई सोही वर्गअन्तर्गत ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री प्लस (एएमसी थ्री प्लस) मा स्तरोन्नति गरेको छ । यो रेटिङले निकायको व्यवस्थापनमा पर्याप्त मात्रामा विश्वास गर्न सकिने भनी निर्धारण गरिएको हुन्छ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।