Like us!
Follow us!

नेप्सेमा १ लाख ४१ हजार कित्ता बोनस सूचिकृत

नेप्सेमा १ लाख ४१ हजार कित्ता बोनस सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे एक लाख ४१ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हाे । 

607ff965d7ff9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।