Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार बैंककाे ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

बैंकले १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

607ffa435b56c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।