Like us!
Follow us!

दोहोरो अंकले घटेको बजारमा यी कम्पनीले गरे सर्वाधिक कारोबार

दोहोरो अंकले घटेको बजारमा यी कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुग्दा सेयरबजार राताम्मै हो ।

राताम्मै बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । बैंकले २५ करोड ३९ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।

त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, एनआईसी एशिया बैंक र अरुण कावेली पावरले सबैभन्दा धेरै कारोबार गरेका छन् । 

607ff6eddf121.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।