Like us!
Follow us!

राताम्मै बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

राताम्मै बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुग्दा सेयरबजार राताम्मै हो ।

दोहोरो अंकले घटेको बजारमा आज लिर्वटी ईनर्जी कम्पनी लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको हो ।  

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेण्ट बैंक, आइ.सि.एफ.सि फाइनान्स, पाँचथर पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, गरिमा विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।  

607ff1980a0c3.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।