Like us!
Follow us!

नेपालगन्जमा आज मध्यरातिबाट लकडाउन, के गर्न पाइन्छ, के पाइदैन ?

नेपालगन्जमा आज मध्यरातिबाट लकडाउन, के गर्न पाइन्छ, के पाइदैन ?

लगानी खबर, काठमाडौं - बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा आज (बुधबार) मध्यरातिबाट लकडाउन हुने भएको छ।

कोरोना संक्रमणको बढेसँगै रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा वैशाख ८ गते मध्यरातबाट वैशाख १५ गते मध्यरातसम्म लकडाउनको घोषणा गरेको हो। 

लकडाउनमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ। लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने बाँके प्रशासनले जनाएको छ।

607fe22fa0b0f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।