Like us!
Follow us!

लाभांश पारितसँगै कालिका लघुवित्तको साधारणसभा सम्पन्न

लाभांश पारितसँगै कालिका लघुवित्तको साधारणसभा सम्पन्न

लगानी खबर, काठमाडौं  - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकाे संयुक्त सभा आज (वैशाख ७ गते मंगलबार) टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा सम्पन्न भएको हो  ।

सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, संस्थाकाे सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।