Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३१ अंकले बढेर २६७३.२४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर ४८१.५० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४१ कम्पनीको ७३ लाख ४० हजार ७३ रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.०६ अंकले घटेर ४७९.१० विन्दुमा पुगेको थियो । 
 

607e639f7c2da.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।