Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्य मनोनयन

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्य मनोनयन

लगानीखबर, काठमाडौं–  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल मनोनयन हुनुभएको छ ।
नेपाल सरकारको निर्णयानुसार श्री रमेस लम्साल ज्यूलाई अर्को ब्यवस्था नहुन्जेलसम्म कम्पनीको सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।