लगानीखबर, काठमाडौं– ग्लोबल आइएमई बैंकको संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले खरिद गर्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम शेयर खरिद गर्न संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद विक्रि नभएमा मात्र अन्य ब्यक्ति वा संस्थालाई खरिद गर्न मिल्ने भन्ने सूचना प्रकाशन गरेको छ ।
साथै कुनै शेयरधनीले शेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशन गरेको ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।