Like us!
Follow us!

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर खरिद गर्न पाइने !

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर खरिद गर्न पाइने  !

लगानीखबर, काठमाडौं– ग्लोबल आइएमई बैंकको संस्थापक शेयर खरिद गर्न चाहने  संस्थापक शेयरधनीहरुले  खरिद गर्न पाइने भएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम शेयर खरिद गर्न संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद विक्रि नभएमा मात्र अन्य ब्यक्ति वा संस्थालाई खरिद गर्न मिल्ने भन्ने सूचना प्रकाशन गरेको छ ।

साथै कुनै शेयरधनीले शेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशन गरेको ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । 
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।