लगानी खबर, काठमाडौं - यस वर्षको पहिलो कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.६१ अंकले बढेर २७३५.४० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५० अंकले घटेर ४८५.७८ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५३ कम्पनीको ७१ लाख ७९ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको छ ।
गएको (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।