Like us!
Follow us!

नेप्सेमा ३९ लाख २१ हजार कित्ता बोनस सूचिकृत

नेप्सेमा ३९ लाख २१ हजार कित्ता बोनस सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक बैंककाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता सेयर सूचिकृत भएको हाे । 

60756fd3106ae.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।