Like us!
Follow us!

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

लगानी खबर, काठमाडौं - यस वर्षको अन्तिम दिन आज (मंगलबार) सेयर बजार उच्च विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेर बन्द भएको हो ।  

त्यस्तै, आज सर्वाधिक कारोबार कम्पनीको पहिलो नम्बरमा आज नबिल बैंक लिमिटेड रहेको छ । बैंकको आज २८ कारोड ६२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यसैगरी, क्रमशः  नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक,  नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बंगलादेश बैंक,  अपि पावर कम्पनी, कुमारी बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र मेघा बैंकले सर्वाधिक कारोबार गरेका छन्  ।

60756dafa8db6.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।