Like us!
Follow us!

१८ दशमलव १९ अंकले बढेको नेप्से १४२८.५३ विन्दुमा (२ बजेको अपडेट)

१८ दशमलव १९ अंकले बढेको नेप्से १४२८.५३ विन्दुमा (२ बजेको अपडेट)

लगानीखबर, काठमाडौं– सोमबार नेप्से कारोबार भएको तेस्रो घण्टामा १८ दशमलव १९ अंकले बढेको छ । यस अवधिमा १ दशमलव २९ प्रतिशत बढेर  १ हजार ४२८ दशमलव ५३ विन्दुमा पुगेको छ । 

तेस्रो घण्टाको अवधिमा १७९ ओटा कम्पनीकोे १ अर्ब ६० करोड बराबरको शेयरकारोबार गरेको छ ।

यस अवधिसम्ममा आएका १२ ओटा परिसूचकमध्यमा होटल समुहको परिसूचक घटेको छ भने बाकि समुह उकालो लागेको छन् ।  
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।