Like us!
Follow us!

गरिमा बैंकको नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

गरिमा बैंकको नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

लगानीखबर, काठमाडौं–  गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज (भाद्र ८ गते, सोमबार)  बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले बिविन्न खातामा ४ प्रतिशतदेखि ९ दशमलव शून्य ३ प्रतिशत व्याजदर कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छ:

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।