Like us!
Follow us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा

लगानी खबर, काठमाडौं - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ । 

कम्पनीको पौष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ को ७.३७ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई पनि सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस :-

60727f90e7979.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।