Like us!
Follow us!

बरुण हाइड्रोपावरले बोनस सेयरधनीको हितग्राही खातामा पठायो

बरुण हाइड्रोपावरले बोनस सेयरधनीको हितग्राही खातामा पठायो

लगानी खबर, काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ ।

कम्पनीको १७औं वार्षिक साधारणबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिएको हो ।

कम्पनीले पौष १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिएको हो ।

त्यसैगरी, कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

606ff9b890dd7.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।